पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
+917411535357
कालसर्पदोष निवारण यज्ञ शिवधाम कञ्चनपुर नेपाल
लटैनाथ मालिकार्जुन ज्योतिषालय
पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
कालसर्पदोष निवारण यज्ञ शिवधाम कञ्चनपुर नेपाल
लटैनाथ मालिकार्जुन ज्योतिषालय
पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
कालसर्पदोष निवारण यज्ञ शिवधाम कञ्चनपुर नेपाल
लटैनाथ मालिकार्जुन ज्योतिषालय
पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
कालसर्पदोष निवारण यज्ञ शिवधाम कञ्चनपुर नेपाल
लटैनाथ मालिकार्जुन ज्योतिषालय
पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
कालसर्पदोष निवारण यज्ञ शिवधाम कञ्चनपुर नेपाल
लटैनाथ मालिकार्जुन ज्योतिषालय
पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
कालसर्पयोग तथा पितृदोष निवारण महा यज्ञ
लटैनाथ मालिकार्जुन ज्योतिषालय द्वारा नेपाल गञ्ज कोहलपुर
पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
पंडित सास्त्रि बसन्त सर्मा जि कालसर्पको वेदि तयार पार्दै कोहलपुर नेपालगन्ज
लटैनाथ मालिकार्जुन ज्योतिषालय द्वारा ग्रह दोष निवारण गराइएको यज्ञमा
पंडित यज्ञाचार्य श्री कृष्ण मोहन जोशी ज्यु यज्ञ समापन गर्दै
पुरानो ज्योतिषालय
लटैनाथ मालिकार्जुन ज्योतिषालय द्वारा ग्रह शान्ति तथा कालपर्पदोष निवारण गर्दै।
पंडित शिवधाम का पुजारि ज्यु यज्ञको समापन गर्दै
महाभारत मा युधिष्ठिर का पात्र श्री गजेन्द्र सिंह चौहान ज्यु सित केही छलफल गर्दै ज्योतिष श्री हरिप्रसाद जोशी ।
लटैनाथ मालिकार्जुन ज्योतिषालय द्वारा कालसर्पदोष सान्ति गराउँदै ।
ग्रह शान्ति तथा कालसर्पदोष निवारण गराउँदै ।
कालसर्पदोष निवारण गराउँदै शिवधाम कञ्चनपुर नेपाल
नेपालगञ्जमा पितृदोष निवारण गराउँदै
ग्रह शान्तिको लागि जप गर्दै पंडित श्री जयानन्दपरम हंस ज्यू ।
सन्तानको प्राप्तिको लागि पितृदोष तथा सन्तान गोपाल यज्ञ गराउँदै ।
पितृ दोष भनेको के हो ?
हाम्रो पुर्वज पितृहरुलाई अनेक प्रकारको कष्टकर योनीमा अतृप्ति, असंतुष्टि , अशांतीको अनुभव हुन जान्छ । साथै सद्गती या मोक्ष कुनै कारणले भएको हुदैँन । यस्तो अवस्थामा हामीबाट आशा हुन्छ कि हामी उँहाहरुको सद्गती या मोक्षको कुनै साधना या उपाय गरौँ । जसबाट सद्गती या मोक्ष मिलोस् र विभिन्न योनीमा रहदा तृष्ति, संतुष्टि मिलोस् । उँहाहरुको आत्माले गरेको आशा पूर्ण गरे आर्शिवाद मिल्दछ । असंतुष्टी रहे सन्तानको कुण्डली दुषित हुन जान्छ । फलस्वरुप कष्ट तथा दुर्भागयको सामना गर्नुपर्दछ ।
पितृदोषको लक्षण तथा हुने समस्या ?
🏜 घरमा कलह, आपसी मदभेद,
🏜घरमा रहेका कुनै न कुनै सदस्यमा सदैब रोग, पिडा,
🏜 कार्यमा अनेक बाधा,
🏜 सन्तान प्राप्तीमा विलम्ब तथा सन्तानको विवाहमा समस्या,
🏜 अकाल मृत्यु भए,
🏜अथक परिश्रमबाट पनि धनलाभ नहुँनु,
🏜व्यावसायमा घाटा लाग्नस,
🏜सदैब धनको अभाव रहनु,
🏜 रोजगारको क्षेत्रमा अफलता प्राप्त नहुँनु,
🏜बन्न थालेको काम रोकिनु,
🏜भुमि समस्या, भुतपे्रतको समस्या रहनु,
पितृदोष शान्तीको लागी गरिने कार्य ?
पितृको नाममा तर्पण, श्राद्ध गर्ने ।
त्रिपिण्डी श्राद्ध, नारायण बली कर्म, महामृत्युजय मंत्र जप गर्नुपर्ने रहन्छ । जसबाट विभिन्न समस्या समाधान हुने हुन्छ ।
कुनै कारणले श्राद्ध तिन बर्ष सम्म भएको छैन भने त्रिपिण्डी श्राद्ध गर्नुपर्दछ ।असामहिक तथा अकाल मृत्यु भएको भए नारायण बली गर्नुपर्दछ ।
मृत्य आत्मा शान्तीको लागी महामृत्युजय जप गर्नुपर्दछ।
सम्पूर्ण ग्रह शान्ति, चण्डी पाठ, महामृतुन्जय जप, नारायण वलि, बिवाह, ब्रतबन्ध, घर परिवारमा अशान्ति छ भने चण्डी को महायज्ञ्य द्वारा निवारण, सम्पूर्ण पुजन कार्य वैदिक तरिकाले गराउनु का साथै गणित ज्योतिष सास्त्र, फलित ज्योतिष सास्त्र हस्तविज्ञान, र रत्न विज्ञान बाट पनि समस्याको समाधान गर्न सकिन्छ ।
साथै( प्रेम बिवाह दुईवटै केटा र केटीको ग्रह हेरेर समाधान)
काल सर्प दोष ग्रसित तथा पितृदोष बाट पिडित महानुभावहरु ले सम्पर्क राख्नु होला।
लटैनाथ मालिकार्जुन ज्योतिषालय
पंडित ज्योतिष श्री हरिप्रसाद जोशी
+9779810600397 नेपाल
+917411535357 भारतको लागी
Email: hariprasad.joshi1988@gmail.com
सम्पूर्ण कालसर्प दोष तथा पितृदोष निवारण लटैनाथ मालिकार्जुन ज्योतिषालय द्वारा सम्मन्न गरिन्छ।
























































No comments:
Post a Comment